मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा टिप्परको ठक्करबाट एकको मृत्यु

gorkhapatraonline.com · Mon Jun 15 10:35:38 GMT 2026

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाको नाकमा सोमबार भएको टुर्घटनामा एक जनाको ज्यान गएको छ ।

विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्वरको टिप्परले विपरीत दिशातर्फ आउँदै गरेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विष्णुबहादुर खत्रीको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)