मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय वैकल्पिक मोर्चा स्थापना गर्न जनमतले बनायो कार्यदल

setopati.com · Mon Jun 15 10:37:46 GMT 2026

जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहितसँग राष्ट्रिय वैकल्पिक मोर्चा स्थापनाको लागि पहल गन निर्णय गरेको छ।

जनमत पार्टीले राजनीतिक सिद्धान्त, विचार र लक्ष्य मिल्ने दलहरूसँग पार्टी एकीकरण तथा मोर्चाबन्दी गर्न नरेन्द्र चौधरीको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको हो।

कार्यदलको सदस्यमा जयकान्त राउत र प्रमोदकुमार गुप्ता छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)