मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मधेशको बजेट ४१ अर्ब, आन्तरिक राजश्व ११ अर्ब

bishowkhabar.com · Mon Jun 15 10:36:29 GMT 2026

मधेस– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमध्ये १४ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ (३५.५४ प्रतिशत) चालु खर्च र २६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ (६४.३६ प्रतिशत) पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय