अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : प्रेमप्रसाद दंगाल
baahrakhari.com · Mon Jun 15 10:34:00 GMT 2026

काठमाडौं । राष्ट्रियसभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रेमप्रसाद दंगालले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
संसद्मा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
स्वर्णिम वाग्ले