स्थानीयले नियन्त्रणमा लिए मेलम्ची खानेपानीको गाडी
annapurnapost.com · Fri May 22 15:05:42 GMT 2026

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको दुईवटा गाडीलाई मेलम्ची नगरपालिका– १२ का पीडित स्थानीयले नियन्त्रणमा लिएका छन्।
उनीहरुले खानेपानीको बा.१ झ ६६०६ र बा.१ झ ८८१३ नम्बरका गाडी नियन्त्रणमा लिएका हुन्। मेलम्ची खानेपानी आयोजनाबाट भुक्तानी नपाएर पीडित भएका बाहुनेपाटीका स्थानीयले आक्रोश स्वरूप गाडी नियन्त्रणमा लिएको पीडित उत्तर श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)