सुरु भयो गण्डकीको बजेट भाषण
ratopati.com · Mon Jun 15 10:44:02 GMT 2026

पोखरा । गण्डकी प्रदेश सभामा बजेट भाषण सुरु भएको छ । प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरेका हुन् ।
उनले पर्यटन, कृषि र औद्योगिकरणलाई प्राथमिकता दिएर बजेट प्रस्तुत गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)