मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साजगोठेरी सामुदायिक वनमा अनियमितता : पूर्व अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दायर

aarthiknews.com

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगङ्गा नगरपालिका–स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सामुदायिक वनका तत्कालीन पदाधिकारीहरूले रुख कटान तथा बिक्री–वितरणको रकम हिनामिना गरी सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)