हङकङमा नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय सम्भावना प्रस्तुत
hamrakura.com · Mon Jun 15 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हङकङमा पर्यटकीय सम्भावनाबारे प्रचारप्रसार गरेको छ।
हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आइटीई) मा नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै नेपालका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवर्द्धन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)