सामूहिक बलात्कारको आरोपमा होटल सञ्चालकसहित ३ पक्राउ
thahakhabar.com
विराटनगर : एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको सुन्दरहरैंचा नगरपालिका-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली होटलमा ३५ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)