३ असारमा एमयूको चौथो दीक्षान्त‚ ४५५ विद्यार्थी सहभागी हुने
nepalnews.com · Mon Jun 15 10:46:00 GMT 2026

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय (एमयू) को चौथो दीक्षान्त समारोह ३ असारमा हुने भएको छ।
विश्वविद्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत चौथो दीक्षान्त समारोह, १८औँ विश्वविद्यालय सभा र १६औँ वार्षिकोत्सव एकै दिन आयोजना गर्न लागिएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)