अनावश्यक एप डाउनलोड तथा इन्स्टल नगर्न साइबर ब्यूरोको आग्रह
lokaantar.com

साइबर ब्यूरोले अनावश्यक एप डाउनलोड तथा इन्स्टल नगर्न आग्रह गरेको छ ।
ब्यूरो सोमबार एक सूचनामार्फत पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न ठगी भइरहेकाले अनावश्यक एपहरू डाउनलोड गरी इन्स्टल नगर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)