महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
barnanmedia.com · Mon Jun 15 10:41:07 GMT 2026

भूतपूर्व सैनिकका सन्तान बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले वालिङमा सिलाइकटाइ तालिमको आयोजना गरिएको छ ।
रक्षा विभाग कल्याणकारी शाखा काठमाडौँको आर्थिक सहयोग तथा वालिङ–९ भकुण्डेस्थित जिल्ला सैनिक बोर्ड वालिङको व्यवस्थापनमा उक्त तालिमको आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)