दुर्गा प्रसाईको हडताल फिर्ता
barnanmedia.com · Sat Nov 22 22:12:40 GMT 2025

सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच आज मिति २०८२ मंसिर ६ गते शनिबार बालुवाटारमा वार्ता भएको छ ।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)