सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा
khabarhub.com · Mon Sep 07 10:00:53 GMT 2026

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका सम्बन्धमा संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री थापाले संघीय सरकारले राहत सामग्री संकलन गर्ने, प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने तथा स्थानीय सरकारले वितरण गर्ने गरी जिम्मेवारी तय भन्दै सोही अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)