गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ४.८३ प्रतिशत रहने, प्रतिव्यक्ति आय राष्ट्रिय भन्दा बढी
ratopati.com · Mon Jun 15 10:51:46 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा पेस गरेको छ । प्रस्तुत सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने अनुमान सार्वजनिक गरिएको छ ।
चालु आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्र आधारभूत मूल्यमा ३.८७ प्रतिशतले विस्तार हुने अनुमान रहेका बेला गण्डकी प्रदेशको अर्थतन्त्र भने ४.८३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन ५ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ रहने प्रारम्भिक अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)