महिलालाई आत्मनिर्भर बनाउन सिलाईकटाई
kendrabindu.com · Mon Jun 15 10:52:45 GMT 2026
वालिङ (स्याङ्जा) । भूतपूर्व सैनिकका सन्तान बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले वालिङमा सिलाईकटाई तालिमको आयोजना गरिएको छ ।
रक्षा विभाग कल्याणकारी शाखा काठमाडौँको आर्थिक सहयोग तथा वालिङ–९ भकुण्डेस्थित जिल्ला सैनिक बोर्ड वालिङको व्यवस्थापनमा उक्त तालिमको आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)