न्यायालय सुधारका लागि प्रधान न्यायाधीश शर्मालाई नेपाल बारको ३९ बुँदे ध्यानाकर्षण पत्र
barnanmedia.com · Fri May 22 15:22:10 GMT 2026

नेपाल बार एसोसिएसनले न्यायालयमा व्याप्त विकृति, विसङ्गति अन्त्य र न्याय प्रणालीको सुदृढीकरणका लागि ३९ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ।
बारले शुक्रबार सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई भेटेर न्यायालय सुधारका अल्पकालीन र दीर्घकालीन योजनासहितको माग पत्र बुझाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)