परिणाम दिने गरी नियम कानून बनाउन सकेनौँ : सभामुख
ukaalo.com · Fri Aug 11 20:49:15 GMT 2023
काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निरन्तर संसद् अवरोध हुँदा नियमित कानून बनाउन बाधा परिरहेको बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा शनिबार आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)