इरान–इजरायल द्वन्द्वको बीचमा भारतले सुरु गर्यो 'अपरेसन सिन्धु'
baahrakhari.com · Wed Jun 18 17:36:43 GMT 2025

काठमाडौं । इरानबाट भारतीय नागरिकहरूलाई बाहिर निकाल्न भारतले ' अपरेसन सिन्धु ' सुरु गरेको विदेश मन्त्रालयले जानकारी दिएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे, "जुन १७ मा, भारतले उत्तरी इरानबाट ११० जना विद्यार्थीहरूलाई उद्धार गर्यो, जो इरान र आर्मेनियामा रहेका भारतीय अधिकारीहरूको निरीक्षणमा आर्मेनिया आइपुगेका थिए ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)