सुरु भयो कर्णालीको बजेट भाषण
ratopati.com · Mon Jun 15 11:00:54 GMT 2026

सुर्खेत । कर्णालीको बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्न लागेका हुन् ।
आगामी आर्थिक वर्षका लागि ३३—३४ अर्ब बराबरको बजेट आउन लागेको अनुमान गरिएको छ । अर्थमन्त्री शाहले सुरुमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सभामा पेस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)