मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

युवकले राइस कुकरसँग गरे विवाह,भात मात्र पकाउने भएपछि चार दिनमै टुट्यो सम्बन्ध

newsofnepal.com · Mon Jun 15 11:00:55 GMT 2026

इन्डोनेसियाका एक व्यक्ति खोइरुल अनामले सामाजिक सञ्जालमा आफ्नो ‘चामल पकाउने कुकर’सँग विवाह गरेको भन्दै ठूलो चर्चा बटुलेका छन्।

खोइरुल अनामले पछिल्लो साता फेसबुकमा केही तस्बिरहरू साझा गरेका थिए, जसमा उनी विवाहको परम्परागत पोशाकमा सजिएर ‘विवाह समारोह’ गर्दै देखिन्छन्। उनको साथमा रहेको सेतो रङको राइस कुकरलाई पनि दुलहीझैं सेतो घुम्टोले सजाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)