मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो

barnanmedia.com · Sun Mar 09 22:05:11 GMT 2025

अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ ।

२२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप तीन जनाको डिपोर्ट भएको अध्यागमनको रिपोर्ट मा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)