नेपालको पीडा देख्न सकिनँ : बाढीपीडितका लागि उत्तर प्रदेशका १० वर्षीय बालकले बुझाए खुत्रुके
ratopati.com · Mon Sep 07 10:14:33 GMT 2026

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीले धेरैलाई प्रभावित पारेका बेला मानवता झल्किने दृश्य पनि देखिएका छन्।
भारतको उत्तर प्रदेशस्थित कुशीनगरका एक १० वर्षीय बालक ले आफ्नो सबैभन्दा ठुलो बचत अर्थात् खुत्रुके नै सहयोगस्वरूप बुझाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)