एनपीएलको ‘टेलिभिजन अधिकार’ हिमालय टेलिभिजनलाई
lokaantar.com
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको लिनियर टेलिभिजन अधिकार (नेपालभित्र) हिमालय टेलिभिजन नेटवर्क प्रालिले पाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, हिमालय टेलिभिजनले १४ करोड ६४ लाख रूपैयाँमा यो अधिकार प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)