मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

barnanmedia.com · Sun Mar 09 22:09:08 GMT 2025

सशस्त्र प्रहरी बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनिहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)