मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

nepalnews.com · Fri May 22 15:36:36 GMT 2026

हेलसिङुवर्ग। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग जारी वार्तामा ‘केही प्रगति’ भएको बताएका छन्।

उनले उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नेटो० का सहयोगीहरूको व्यवहारप्रति पुनः एक पटक असन्तुष्टि व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय