गण्डकीको बजेटमा पर्यटन, कृषि र औद्योगिकरणलाई प्राथमिकता
onlinekhabar.com · Mon Jun 15 11:05:34 GMT 2026

१ असार, काठमाडौं । आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारको बजेट भाषण सुरू भएको छ । अर्थमन्त्री जितबहादुर शेरचनले आगामी आर्थिक वार्षिक बजेट संसद्मा पेस गरिरहेका छन् ।
उनले बजेटमा पर्यटन, कृषि र औद्योगिकरणलाई प्राथमिकता दिइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ