सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग
setopati.com · Mon Jun 15 11:08:45 GMT 2026

मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरू सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत उक्त सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)