दोहोरो अंकले बढ्यो नेप्से, पौने चार अर्बको कारोबार
barnanmedia.com · Mon Sep 07 10:15:30 GMT 2026

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । पौने ४ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.०७ अंकले बढेको हो । ०.७१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५६०.८४ अंकमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)