जर्मनीको प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
swasthyakhabar.com · Mon Jun 15 11:08:52 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग सोमबार जर्मनी सरकारको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बीएमजेड) अन्तर्गत दक्षिण एसिया महाशाखा तथा विकास प्रमुख बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेट गर्नुभएको छ।
मन्त्रालयका अनुसार भेटमा जर्मनीका विकास साझेदार संस्था केएफडब्ल्यू, जिआइजेड र पीटीबी नेपाल का प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)