मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतको बदला पूरा, रेकर्ड तेस्रोपटक च्याम्पियन्स ट्रफीको उपाधि

barnanmedia.com · Sun Mar 09 22:17:42 GMT 2025

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत ले उपाधि जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)