बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कहिले र कसरी भए उद्धार प्रयास ?
arthadabali.com · Mon Sep 07 10:29:19 GMT 2026

नुवाकोट / रसुवास्थित भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आधारित विद्युत् आयोजनामा ठूलो असर परेको छ । ती आयोजनामा कार्यरत सयौँको सङ्ख्यामा कर्मचारी हालसम्म पनि सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)