कोशीका सार्वजनिक सवारीमा जीपीएस अनिवार्य
onlinekhabar.com · Mon Jun 15 11:11:10 GMT 2026

१ असार, विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुरकुमार लिङ्थेपले सार्वजनिक सवारीमा जीपीएस जडानलाई अनिवार्य गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
कोसी प्रदेश