मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
lokaantar.com

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
मधेस प्रदेश