मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले तिरायो जरिवाना

barnanmedia.com · Sun Mar 09 22:22:18 GMT 2025

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ। महानगरले आइतबार साँझ पार्टीलाई पत्र काटेको हो।

आइतबार आयोजित कार्यक्रमका क्रममा विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै महानगरपालिकाले पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)