‘तामाङ समाजलाई प्रवर्द्धन गर्यो भने भुटान वा तिब्बत जानु पर्दैन’
onlinekhabar.com · Mon Jun 15 11:17:30 GMT 2026

१ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद परशुराम तामाङले सरकारले नेपालको सांस्कृति विविधताको संरक्षणलाई अन्देखा गरेर बजेट ल्याएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा बजेटको मन्त्रालयत शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रकृतिसँगको अन्तरक्रियामा जुन मानव समाजले भाषा सिप उपकरणहरुको निर्माण गर्यो त्यहीँबाट संस्कृतिको जन्म भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ