कोशी प्रदेशको बजेट : पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड
lokaantar.com

कोशी प्रदेश सरकारले पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
जसमध्ये प्रदेश सरकारले पालिका जोड्ने सडक निर्माणका लागि ४ अर्ब रूपैयाँ र जनता आवासलाई ४ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
कोसी प्रदेश