सरकारको विकासको चाल हेर्न सिंहदबार हेरे पुग्छ, गाउँ जान पर्दैन
barnanmedia.com · Wed Jun 18 21:41:56 GMT 2025

एउटा सरकारी भवन बनाउन कति समय लाग्ला ? एक वर्ष वा बढीमा दुई वर्ष। त्यतिले पनि पुग्दैन भने तीन वर्षमा त कसो नसकिएला। तर, सिंहदरबारभित्र निर्माण भइरहेको संसद् भवन ६ वर्षदेखि अधुरै छ। संसद भवन नजिकै नेपाली सेनाको भव्य भवन ठडिएको छ।
१ असोज ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवन शिलान्यास गर्दा सेनाको भवनको जगसमेत खनिएको थिएन। संसद भवन तीन वर्षभित्र निर्माण सक्ने भनिए पनि ६ वर्षसम्म अधुरै छ। निर्माण कहिले सकिन्छ, कसैसँग उत्तर छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)