कोसी प्रदेशबाट स्थानीय तहमा कति हस्तान्तरण हुँदै छ ससर्त अनुदान ?
baahrakhari.com · Mon Jun 15 11:22:30 GMT 2026

विराटनगर । कोसी प्रदेश सरकारले यस वर्ष स्थानीय तहमा हस्तान्तरण गर्ने ससर्त अनुदानको हिस्सा बढी रहेको छ ।
प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले यसबारे जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)