नोकरशाहसामु कुलिङ पिरियडमा गलेको सरकार
barnanmedia.com · Wed Jun 18 21:58:02 GMT 2025

विभिन्न संवैधानिक निकाय, कूटनीतिक नियोग तथा अन्य राजनीतिक नियुक्ति पाउने संस्था तथा निकायहरू पूर्वकर्मचारीका क्लब बनिरहेका छन् ।
यसले एकातिर हाम्रो कर्मचारी प्रशासन भुत्ते भइरहेको छ । भावी पदको लोभमा सकेसम्म विवादमा पर्न नचाहने, साहसका साथ काम गर्न नरूचाउने, विभिन्न शक्तिसँग सम्झौता गर्ने प्रवृत्तिका कारण प्रशासनयन्त्र निकम्मा नै बन्न पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)