मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१ महिना लामो गण्डकी प्रदेशको बसाइ र घुमघामपछि काठमाडौँ फर्किए पूर्वराजा, हौसिए राजावादी

barnanmedia.com · Sun Mar 09 22:28:41 GMT 2025

करिब १ महिना लामो गण्डकी प्रदेशको बसाइ र घुमघामपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पर्यटकीय सहर पोखरा हुँदै काठमाडौँ फर्किएका छन् ।

उनी काठमाडौँ फर्किँदा त्रिभुवन विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा उपस्थित राजावादीहरुले राष्ट्रिय झण्डासहित स्वागत गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)