प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण
himalpress.com · Fri May 22 16:00:07 GMT 2026

काठमाडौँ– प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
बारका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रसहितको टोलीले शुक्रबार प्रधान न्यायाधीश शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)