एनपीएलः ओटीटी प्रसारण अधिकार नेटटिभीलाई, उठ्यो ३३ करोड
kendrabindu.com · Mon Sep 07 10:39:23 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार विक्रीकाे घोषणा गरेको छ।
सङ्घका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार एनपिएलको तेस्रो संस्करणको ‘वर्ल्ड वाइड’ ओटीटी प्रसारण अधिकार नेटटिभी प्रा. लि.ले १८ करोड ४ लाख रुपियाँमा खरिद गरेको छ। त्यस्तै, नेपाल क्षेत्रका लागि लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रा. लि. ले १४ करोड ६४ लाख रुपियाँमा प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)