मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँगको द्वन्द्व चर्किरहेका बेला सयौँ युरोपेली स्वदेश फिर्ता

barnanmedia.com · Wed Jun 18 22:12:36 GMT 2025

इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ ।

अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको बताए । रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले इजरायल छाड्न चाहने इटालियाली नागरिकका लागि उडान उपलब्ध गराइएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)