तालिबान सरकारद्वारा पाकिस्तानका लागि नयाँ कार्यवाहक राजदूत नियुक्त
nepallive.com · Fri Oct 29 17:10:00 GMT 2021
काठमाडौं- अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानका लागि नयाँ कार्यवाहक राजदूत नियुक्त गरेको छ।
अफगानिस्तानको निजी टेलिभिजन च्यानल एरियाना न्यूजका अनुसार बिहीबार विदेश मन्त्रालयले मोहम्मद शोकेबलाई कार्यवाहक राजदूतमा नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)