मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार मन्त्री लम्सालले कहाँ दिएका हुन् ठेकेदारको खुट्टा भाँच्न निर्देशन

deshsanchar.com · Mon Jun 15 10:31:05 GMT 2026

काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको मानर्मदन हुने अभिव्यक्ति दिएका छन्। उनले समयमै काम नगरेको भन्दै फिल्डमै निर्माण व्यवसायीको खुट्टा भाचिदिन भनेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)