तीन जना विदेशी नागरिक कोकिन सहित पक्राउ
setopati.com · Mon Jun 15 11:27:16 GMT 2026

काठमाडौं आएका तीन जना विदेशी नागरिक कोकिन सहित पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं आइपुगेका तीन जना विदेशी नागरिकलाई लागुऔषध कोकिन सहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)