भारतको पुणेमा लगेर बेचेको आरोपमा दुई जना पक्राउ
barnanmedia.com · Sun Mar 09 22:31:32 GMT 2025

काठमाडौँबाट २३ वर्षीया र ३६ वर्षीया महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र २४ वर्षीय सोमबहादुर तामाङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)