सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेको रहस्यमय मौनता
barnanmedia.com · Sun Mar 09 22:36:07 GMT 2025

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा हिरासतमुक्त भएपछि रहस्यमय रूपमा मौन बसेका छन् ।
सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका उनी ८४ दिन कास्की जिल्ला प्रहरीको हिरासत बसेर रिहा भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)