कोशी सरकारको न्यूनतम साझा कार्यक्रम : स्वास्थ्य, सुशासन र समृद्धिमा जोड (पूर्णपाठ)
nepalpress.com · Mon Sep 07 10:41:38 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्ताधारी दलहरू नेकपा (एमाले) र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। सरकार गठनका समयमा भएको सहमति अनुसार दुवै दलले न्यूनतम साझा कार्यक्रम बनाएका हुन् ।
साझा कार्यक्रम बनाउन गठित कार्यदलले आपसी समझदारी कायम गर्दै नयाँ नीति, प्राथमिकता र प्रतिबद्धता समेटिएको प्रतिवेदन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । कार्यदलमा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, मन्त्री तिलचन पाठक, सांसदहरू बाबुराम गौतम, गणेश उप्रेती, रेवतीरमण भण्डारी र एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)